बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • शव लिएर गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

शव लिएर गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • आइतवार, पुस १८, २०७८
शव लिएर गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बुटवल — बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस दुर्घटना भएको छ। लु२ ख ७२७९ नम्बरको बस पाल्पाको पाल्पा रिब्दिकोट २ लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। ८ जना घाइते भएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार