• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन
समाचार
ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन
  • ४ years अगाडि

वार्सिलोना — टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ । दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम स्वीकृति लिएर […]

इजरायलमा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु
समाचार
इजरायलमा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु
  • ४ years अगाडि

तेल अवीव — इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ।सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो। कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन्। खोपको मात्रा बढाउँदै लगेमा […]

अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने
समाचार
अस्ट्रियामा अरुको सहयोगमा आत्महत्या गर्न पाइने
  • ४ years अगाडि

भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् । एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी कानुन बनाएको थियो । यो अभ्यासलाई कडा निगरानी गरिनेछ । आत्महत्या रोज्ने कुनै व्यक्तिको निर्णयलाई सरकारी चिकित्सकको सिफारिशपछि स्वीकृति […]

कस्तो रहनेछ आजको मौसम ?
सुचना प्रबिधी
कस्तो रहनेछ आजको मौसम ?
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ। बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशहरूमा […]

चिसो बढेसँगै छालामा संक्रमण बढ्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह
स्वास्थ्य तथा जीवनशैली
चिसो बढेसँगै छालामा संक्रमण बढ्यो, सावधानी अपनाउन चिकित्सकको आग्रह
  • ४ years अगाडि

चितवन — चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका अधिकांश जिल्लामा हुस्सु […]

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३५ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ […]

आज २०७८ पुस २० गते मंगलबारको राशिफल
समाचार
आज २०७८ पुस २० गते मंगलबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ पुस २० गते मंगलबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ […]

जब मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…
समाचार
जब मुस्लिम महिलालाई ‘बिक्री’मा राखियो…
  • ४ years अगाडि

काठमाडौं — जनवरी १ को दिनमा जब भारत प्रशासित कस्मिरकी पत्रकार कुरातुलैन रैबारले एकाबिहानै एक अनलाइन एपमा आफ्नो तस्बिर देखिन् छांगा खसेजस्तै भइन्। सो एपमा अनुमति बिना लिइएको उनको तस्बिर पोस्ट गर्दै रैबारलाई विक्रीको लागि राखिएको थियो। बिक्रीको लागि राखिएको उक्त अनलाइनमा सूचीमा उनीमात्र एक्ली थिइनन्। ‘बुल्ली बाइ’ अफ दी डे शीर्षकसहित बिक्रीको लागि राखिएको […]

गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
समाचार
गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
  • ४ years अगाडि

गण्डकी प्रदेशमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १७१ जनामा गरिएको नमूना परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ महिला र ११ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी […]

बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र
समाज
बुवा बिदेशमा बेपत्ता आमाले अर्को बिहे गरेपछि तिन भाइबहिनी अलपत्र
  • ४ years अगाडि

बाजुरा — बाजुराको बुढिनन्दा नगरपालिका ७ शेरकाटियामा तिन भाइबहिनी अलपत्र परेका छन् । बुवा बेपत्ता र आमाले अकोए बिहे गरेर गएपछि नावालक दलित तिन भाइबहिनी अलपत्र परेको स्थानियले वताएका छन् । अलपत्र हुनेमा ९ बर्षको तपेन्द्र विक, ५ बर्षको राजेश विक र ३ बर्षकी जेनिशा विक रहेका छन् । बुवा कमल बिक कतार गएको तिनबर्ष […]

पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक
समाचार
पदाधिकारी चयन नगरी सकियो माओवादीको बैठक
  • ४ years अगाडि

काठमाडौं  — नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक पदाधिकारी चयन नगरी सकिएको छ । सोमबार ललितपुरमा बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । अध्यक्ष प्रचण्डले पुस २५ गते अर्को बैठक बस्ने र त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।

जोर्डन जाने नेपाली कामदारको तीन वर्ष खेर
समाचार
जोर्डन जाने नेपाली कामदारको तीन वर्ष खेर
  • ४ years अगाडि

काठमाडौं — सरकारले नअलमल्याइदिएको भए उदयपुरकी सीता राई यतिबेला वैदेशिक रोजगारीको सिलसिलामा जोर्डनमा हुन्थिन् । जोर्डनको गार्मेन्ट उद्योगमा रोजगारीका लागि जान तीन वर्ष अघि तालिम लिएर कागजात समेत तयार गरेकी थिइन् । तर इजिप्टको कायरोस्थित नेपाली दूतावासले तलबमान कम भएको भन्दै दुई देशबीचको सम्झौतामा प्रमाणीकरण नगर्ने निर्णय गर्‍यो र कामदार जाने प्रक्रिया अवरुद्ध भयो । […]

बिजुलीको पोलमा आगलागी भएपछि…
समाचार
बिजुलीको पोलमा आगलागी भएपछि…
  • ४ years अगाडि

धनगढी — काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ। पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो। दमकल प्रयोग गरी आगो निभाइएको छ। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तार सट भएर आगलागीका घटना हुने गरेका छन्। तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ।

मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ
समाचार
मानव बेचविखन मुद्दाका फरार आरोपी ३० वर्षपछि पक्राउ
  • ४ years अगाडि

मानव बेचविखन मुद्दाका फरार आरोपी नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका ५० वर्षीय टेकबहादुर लामिछानेलाई प्रहरीले ३० वर्षपछि पक्राउ गरेको छ । पुस ११ मा उनलाई काठमाडौंको तारकेश्वर नगरपालिका–४ लोलाङ हाईटबाट पक्राउ गरिएको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ । काठमाडौं नयाँबजार डेरा गरी बस्ने महिलाको श्रीमान बिरामी भएर अस्पतालमा बसेको मौकामा टेकबहादुरले उनलाई ‘श्रीमती बनाउँछु, […]

ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
समाचार
ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
  • ४ years अगाडि

कञ्चनपुर — कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरी चाैकी बागफाटाले जानकारी दिएको छ।

जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !
समाचार
जब बैंकले भुलबस ग्राहकका खातामा पठायो २१ अर्ब !
  • ४ years अगाडि

काठमाडौं —  यदि तपाइँको खातामा अचानक लाखौँ रुपैयाँ आयो भने के गर्नुहुन्छ ? वित्तीय अपराध धेरै हुने अहिलेको जमानामा यसरी बैंकमा अकस्मात ठूलो रकम आउँदा खुसी भन्दा धेरै डर लाग्नु स्वभाविकै हो । कहिलेकाहीँ स्वयं बैंकले पनि गल्तीले ग्राहकको खातामा मोटो रकम पठाउँदो रहेछ । बेलायतमा हालै एउटा यस्तो घटना भएको छ । बेलायतको Stander […]

दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी
अन्तर्राष्ट्रिय
दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी
  • ४ years अगाडि

एजेन्सी — हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका […]

दिवशहरूको बारेमा!
विचार/ब्लग
दिवशहरूको बारेमा!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — आजको पुश १७गतेको दिन मुख्य दुई बेग्ला बेग्लै दिवश परेकाछन।हुन त प्रत्येक दिन संसारमा कुनैन कुनै घटना घटिनै रहन्छ।ति सबैको लेखाजोखा आ-आफ्नो ठाउँमा हुनेगर्छ। अहिले मुख्य आकार्सन एउटा त सन २०२१लाई २०२२ले बिदा गरेको उपलक्षमा मनाईने दिन आर्को हाम्रो आफ्नै टोपि दिवश। पहिलो ईस.सम्वत सन जो दुनियाभरीको लागि एउटा नयाँ बर्ष फेरीयो […]

नेकपा एमाले बाजुराको अध्यक्षमा यूवा नेता थापाले उम्मेद्धारी दिने
बुढीगंगा
नेकपा एमाले बाजुराको अध्यक्षमा यूवा नेता थापाले उम्मेद्धारी दिने
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले बाजुराको ७ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि नेकपा एमाले बाजुराका यूवा तथा प्रभावशाली नेता भरत थापा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी देखि पार्टी राजनीतिमा निरन्तर सक्रिय रहेका नेता थापा एमाले भित्र प्रभावशाली नेताको रुपमा परिचीत रहेका छन । एमालेको जिल्ला अधिवेशन यही पुस २३ गते बाजुराको सदरमुकाम मार्तडीमा […]

सुडानका प्रधानमन्त्रीले दिए राजीनामा
समाचार
सुडानका प्रधानमन्त्रीले दिए राजीनामा
  • ४ years अगाडि

काठमाडौं — सुडानका प्रधानमन्त्रीले राजीनामा दिएका छन् । नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अबदल्ला हामदोकले राजीनामा दिएका हुन् । टेलिभिजनमार्फत् देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन् । देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने, ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय […]

मंगलबार पुन: हिमपातको सम्भावना
समाचार
मंगलबार पुन: हिमपातको सम्भावना
  • ४ years अगाडि

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। उपत्यका र तराईका भूभागमा हुस्सु/कुहिरो लागेको छ। चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। सोमबार देशभर आंशिक बदली रहनेछ भने मंगलबार सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली […]

  • « Previous
  • १
  • …
  • 334
  • 335
  • 336
  • 337
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga