• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, पुस २, २०८२
बडिमालिका खबर
बुधबार, पुस २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बलात्कारको घटना लुकाउन आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ
समाचार
बलात्कारको घटना लुकाउन आर्थिक लेनदेन, जनप्रतिनिधिसहित ५ जना पक्राउ
  • ४ years अगाडि

धनगढी — कैलालीमा ७७ वर्षीया एक वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिले नै मिलापत्र गराएको खुलेको छ । यो घटनामा मुछिएको भन्दै प्रहरीले वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ७७ वर्षीया बृद्धामाथि बलात्कार भएको घटना मिलापत्र गराउने वडा सदस्यसहितका पाँच जनालाई पक्राउ गरेर […]

कविता “के गर्ने? निर्णय गर”
कला /साहित्य
कविता “के गर्ने? निर्णय गर”
  • ४ years अगाडि

गर्जियौ समय तिम्रै छ थर्काउ अझै कति सक्छौ मच्चाउ हंगामा बिथोल शान्तिलाई सुरु गर अर्को युद्ध फस अझै भ्रष्टाचारको जालोमा नाच विदेशीको इशारामा निर्दोष जनतालाई बजाउ ढोलक सम्झिएर खोक्रो पार देशलाई मोटाउ आफै जुका जस्तै। यो देशमा यो नेपालमा स्याल पनि सिहं कुकुर पनि सिहं बाघ पनि सिहं सिहं त सिहं नै भइहाल्यो हुँदा हुँदा […]

भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र
प्रवास
भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र
  • ४ years अगाडि

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार/पाँच महिनाअघि मनग्य तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् । यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेर आएका हुन् भने कोही सेनाकै अवकाश प्राप्त छन् । आफूलाई भिजिट भिसामा […]

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
समाज
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
  • ४ years अगाडि

काठमाडौं महानगरपालिका-२२ न्यूरोड पाको डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुर लगायत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरुलाई १ बुक तास र नगद २ लाख […]

गोठालो गएका व्यक्तिमाथि बाघको आक्रमण, अवस्था गम्भीर
समाचार
गोठालो गएका व्यक्तिमाथि बाघको आक्रमण, अवस्था गम्भीर
  • ४ years अगाडि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दुमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्। मध्यविन्दु नगरपालिका–१५ ढोकाडीका ६० वर्षीय टेकबहादुर कुमाललाई शनिबार बाघले आक्रमण गर्दा घाइते छन्। भुलपानी चौरमा गाईवस्तु चराउने क्रममा उनलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट कुमालको टाउकामा गम्भीर चोट लागेको छ। उनको अवस्था चिन्ताजनक छ। बाघको आक्रमणबाट घाइते भएका कुमाललाई स्थानीयले उद्धार गरी […]

दुर्घटनामा जीप चालकको मृत्यु
समाचार
दुर्घटनामा जीप चालकको मृत्यु
  • ४ years अगाडि

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । सडकमा पल्टिँदा घाइते […]

पत्रकार सिंहले लिएनन् मिडिया अवार्ड
समाज
पत्रकार सिंहले लिएनन् मिडिया अवार्ड
  • ४ years अगाडि

बाजुरा  — पत्रकार प्रकाश सिंहले पाएको बर्ष २०७८ को खोज पत्रकारिता मिडिया अवार्ड लिएका छैनन् । एलआईसि खोज पत्रकारीतमा मिडिया अवार्डका लागि अन्तिम चरणमा ५ जनाको नाम बाहिर सार्वजनिक भएको थियो । शनिवार काठमाडौ रहेको होटल सोल्टिमा भएको कार्यक्रममा ५ जना मध्ये पत्रकार प्रकाश सिंहलाई उक्त अवार्ड प्रदान गरेको भएपनि उनले उक्त अवार्ड लिन नगएकाे […]

निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी गर्ने आयोगको तयारी
राजनीति
निर्वाचनसम्बन्धी एकीकृत कानुन जारी गर्ने आयोगको तयारी
  • ४ years अगाडि

काठमाडौं  — निर्वाचनसम्बन्धी ऐन र दर्जनौँ आचारसंहिता, निर्देशिका तथा कार्यविधि मर्ज गरेर एकीकृत कानुन जारी गर्ने गरी निर्वाचन आयोगले तयारी थालेको छ । हाल निर्वाचनसम्बन्धी ऐनको संख्या मात्र दशवटा छ । यसबाहेक आठ नियमावली, ६ आचारसंहिता, ३२ निर्देशिका, चार कार्यविधि र पाँचवटा नीति क्रियाशील छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनसम्बन्धी हाल रहेका कानुनलाई एकीकृत गर्न लागिएको […]

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार
कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • ४ years अगाडि

काठमाडौं — काठमाडौंको कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बा ४ ख ६८४३ नम्बरको टिपरले बा १ ब ५४०१ नम्बरको मोटरसाइकललाई गएराति पौने १० बजे ठक्कर दिंदा मोटरसाइकल चालक बझाङको थलारा घर भई हाल ललितपुर बस्ने २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको हो […]

लोपोन्मुख जातीमा राख्नुपर्ने माग राख्दै सोनाहा समुदाय प्रधानमन्त्रि कहाँ
समाज
लोपोन्मुख जातीमा राख्नुपर्ने माग राख्दै सोनाहा समुदाय प्रधानमन्त्रि कहाँ
  • ४ years अगाडि

काठमाडौ–नेपालको कैलाली, कञ्चनपुर र बर्दियामा रहेका सोनाहा समुदायाले लोपोन्मुख जातीमा सुचिकृत हुनुपर्ने माग राख्दै प्रधानमन्त्रि कहाँ ज्ञापनपत्र बुझाएका छन् । शनिवार प्रधानमन्त्रि निवास बालुवाटार पुगेर प्रधानमन्त्रि शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको लक्ष्मण सोनाहाले वताएका छन् । जनगणना २०६८ का अनुसार नेपालमा १२ सय ५ जना सोनाहा जातीको संख्या रहेको उल्लेख रहेको छ । सोनाहा […]

प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा, आज पिसीआर परीक्षण गर्ने
समाचार
प्रधानमन्त्री र सञ्चारमन्त्री आइसोलेसनमा, आज पिसीआर परीक्षण गर्ने
  • ४ years अगाडि

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन्। बिहीबार र शुक्रबार बालुवाटारमा बसेको सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण देखिएपछि प्रधानमन्त्री देउवा पनि होम आइसोलेसनमा बसेका हुन्। उक्त बैठकमा सहभागी रहेका सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की पनि होमआइसोलेसनमा बसेका […]

आजको मौसम : तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात
सुचना प्रबिधी
आजको मौसम : तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात
  • ४ years अगाडि

काठमाडौँ — पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको […]

पाकिस्तानको भारी हिमपातमा परि २२ जनाको मृत्यु
समाचार
पाकिस्तानको भारी हिमपातमा परि २२ जनाको मृत्यु
  • ४ years अगाडि

इस्लामाबाद — पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो। हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

सधैभरी देश र जनताको लागि शंघर्ष गर्नैपर्छ, नेता जी अब नबनेर कत्ति दागी शंघर्ष गर्नैपर्छ। अन्याय अत्याचार भ्रष्टचार कुनियतिको देन हो, बनाईएकोछ जनतालाई अभागी शंघर्ष गर्नैपर्छ। नेताको भर कसरीपरौं सुनाउँछन दन्ते कथाहरू, छैनन् ईमानदार प्रत्येकछन धागी शंघर्ष गर्नैपर्छ। अबको पालो देश र जनताको हितमा हामि सबै, आन्धि तुफान बनि सिमाना नांगी शंघर्ष गर्नैपर्छ। निजि स्वार्थ […]

निमोनिया र श्वासप्रश्वासका बिरामी बढे
स्वास्थ्य तथा जीवनशैली
निमोनिया र श्वासप्रश्वासका बिरामी बढे
  • ४ years अगाडि

बैतडी — चिसोसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीहरू पनि बढेका छन्। जिल्ला अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामी बढेका हुन्। अस्पतालमा बढी जसो बालबालिकाहरुमा निमोनियाको समस्या देखिने र वृद्धवृद्धाहरुमा दमको समस्या देखिने गरेको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए। पुस महिना शुरु भएयता जिल्ला अस्पतलामा दैनिक ४० देखि ५० जनाको संख्यामा बिरामी आउने गरेको र […]

प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित
समाचार
प्रचण्डलाई बधाई दिन गएका सबैमा कोरोना, दर्जन बढी नेताहरु संक्रमित
  • ४ years अगाडि

काठमाडौं — नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट फर्किएका प्रायः सबै नेता कार्यकर्तामा कोरानाको लक्षण देखिएको छ। महाधिवेशनबाट फर्किएकाहरु धमाधम अस्वस्थ हुन थालेपछि पार्टीको केन्द्रीय समिति बैठकलगायत सबै गतिविधि बन्द भएका छन्। माओवादी केन्द्रीय कार्यालय सिल गरिएको भोलिपल्टै अध्यक्ष प्रचण्डमा लक्षण देखिएको थियो। प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठमा संक्रमण पुष्टि भइसकेको छ। माओवादी अध्यक्षमा पुनः निर्वाचित […]

मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि
समाचार
मुम्बईमा ९३ प्रहरीलाई कोभिड सङ्क्रमण पुष्टि
  • ४ years अगाडि

मुम्बई, भारत — पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ। यससँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ। यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तिमा उल्लेख गरिएको छ। सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर […]

धामीको भरमा २१ दिनसम्म ‘उपचार’ : १४ वर्षीया किशोरीको मृत्यु
समाचार
धामीको भरमा २१ दिनसम्म ‘उपचार’ : १४ वर्षीया किशोरीको मृत्यु
  • ४ years अगाडि

राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ । उपचाररत ती बालिकाको शनिबार मृत्यु भएसँगै यस्तो खुलासा भएको हो । सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी श्रेष्ठको शनिबार मृत्यु भएको हो । कक्षा ७ मा अध्ययनरत उनी बिरामी परेको र निको बनाउने भन्दै नागार्जुन नगरपालिका वडा […]

नेकपा एमाले बाजुराको बन्दसर्त अझै सुरु हुन सकेन
राजनीति
नेकपा एमाले बाजुराको बन्दसर्त अझै सुरु हुन सकेन
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको बन्द सर्त बिहान ११ बजे देखी सुरु हुने भनिए पनि बस्न सकेको छैन । सुक्रबारबाट सुरु भएको नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ जिल्ला अधिबेशन सुरु भएको थियो । उद्धघाटन समारोह सकिए संगै शनिबार बिहान ११ बजे देखी हुने भनिएको बन्दसर्त भने ३ बजे सम्म पनि हुन नसकेको […]

सहरभरि होर्डिङ बोर्ड राखेर युवकको गुहार : मलाई मागी बिहेबाट जोगाऊ
समाचार
सहरभरि होर्डिङ बोर्ड राखेर युवकको गुहार : मलाई मागी बिहेबाट जोगाऊ
  • ४ years अगाडि

पछिल्लो पुस्ताका युवा युवतीहरु मागी भन्दा प्रेम विवाहमा रुची राख्छन् । बेलायतका एकजना युवकलाई पनि मागी बिहे भनेपछि निकै डर लाग्दो रहेछ । तर प्रेम विवाह गर्नका लागि उनले अहिलेसम्म प्रेमिका फेला पार्न सकेका छैनन् । त्यसैले उनले आफूलाई मागी विवाह अर्थात् अरेन्ज म्यारिजबाट जोगाउन गुहार माग्दै सहरभर ठूला ठूला होर्डिङ बोर्ड राखेर विज्ञापन गरेका […]

वीरगञ्जमा निर्माणधीन घरमा बालिकाको शव भेटियो
समाचार
वीरगञ्जमा निर्माणधीन घरमा बालिकाको शव भेटियो
  • ४ years अगाडि

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ । वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए । […]

  • « Previous
  • १
  • …
  • 329
  • 330
  • 331
  • 332
  • 333
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga