गजल!
ब्याक्तिगत स्वार्थ पुरागर्ने राजनीति भएपछि, नेताहरूको ब्यबहार समेत वे-थिती भएपछि। देश अनि जनताको समस्य बढ्नथाल्यो झनै, महंगी र भ्रष्टचार देशमा जातिबिती भएपछि। एकपल्ट जीतेपछि फर्केर जांदैनन् गाउँघरमा, जान्छन तब चुनावको निश्चित मिती भएपछि। देशको बिकाश नहुँने कारण त यो पनि होला, बिदेशीको दलाली गर्नेनै पुरानो रिति भएपछि। जसले दुनियां लुटेर महाशक्ती बनेकोछ आज, जोगिन्न स्वाभिमान […]