बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आयाै मुल प्रबाह चँम्केर ।

आयाै मुल प्रबाह चँम्केर ।

  • बिहिबार, फाल्गुन १९, २०७८
आयाै मुल प्रबाह चँम्केर ।

जनक बि सि

२७ , २८ र मार्च १ गतेसम्म चलेको आठौं रास्ट्रिय सम्मेलन नयाँ केन्द्रीय समिति चयन गर्‍यौं ।
सबैखाँलका बैरिहरुलाई झापट दियौं आयाै मुल प्रबाह चँम्केर ।

आठौं रास्ट्रिय सम्मेलन तयारी गरि रहता पुर्वकाे कन्याकुमारि देखि बङगालकाे खाडी र जम्मु कस्मिरकाे झाडिहरु सम्म राता रातामात्र बनि रर्‍याै ।

अराजक फुटपरस्तहरु पाखा लाइरहनु पर्दा ऐतिहासिक आठौं रास्ट्रिय सम्पन्न गर्‍यौं आयाै मुल प्रबाह चँम्केर ।

मल प्रबाह तिमिसँग कति शक्ति तागत छ श्रमजीवी जनताको काखमा हुर्केका छाैे सामाजिक रुपमा लडिरहनु पर्दा न्यायकाे पक्षमा तिनै जनता साथमा छन आयाै मुल प्रबाह चँम्केर ।

गणतन्त्र र रास्ट्रियताकाे रक्षा गराै, भारतस्थित प्रबासि नेपालीहरुकाे मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गराै सहि आवाज उठायाै आयाै मुल प्रबाह चँम्केर ।

जनताका दु:खहरुलाई सम्बाेधन गर्दै अझै सिखर सगरमाथा चडनु छ आँधी बेहरी सिर्जना गर्दै आऊ मुल प्रबाह तिमिलाई सुभ कामना छ ।

चर्चामा

सम्बन्धित समाचार