बर्ग बिहिन समाज।।
डाडु र पनिया चलाउन सक्ने हातले, सकेत कलम चलाउन पनि। कुचो र कोदाली चलाउन सक्ने हातले, सक्नेछन् पुरुष प्रधान समाज जलाउन पनि।। घरको चौघेरा ननाङ्ने नारीले, सकेत संसार देख्न पनि। कपडा धुने र भाडा माझ्न सक्ने हातले, सक्नेछन् समानताको पक्षमा संबिधान लेख्न पनि।। जे भन्दा पनि सहमतिमा आउनेले, सकेत बिभेदको बिरुद्दमा आवाजहरु उठाउन पनि। भारी […]