शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

  • शुक्रबार, फाल्गुन २७, २०७८
पल शाहका म्‍यानेजर तनहुँबाट पक्राउ

 काठमाडौं — जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।

शाहका म्‍यानेजर भनिएका जोशीलाई तनुहँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाको छ। अनलाइनखबर ।

चर्चामा

सम्बन्धित समाचार