गजल!
भन्छन देश भित्र अब बहुदल आएकोछ, अबत यहां जनताहरूको बल आएकोछ। बिकास हुन्छ देशले निकास पाउँछ याहाँ, सम्बिधानभित्र गणतन्त्र अटल आएकोछ। संघिय समावेशी समाजवाद अनमुखहुंदा, जनताको रक्षागर्ने अब त ढल आएकोछ। सरकारले आफ्नो मनपरिगर्न खोज्नेभयो, तर सम्बिधानमा भने छलफल आएकोछ। एम सीसी पारित गराए दलालले केहुनेहो, त्यो आतङ्गकै अन्देशा पलपल आएकोछ। हाम्रो देशलाई कुन दुश्मनको […]