लुटेरा रहिछ ऊ आफै
नगिचै आयो मित लगायो उसैले, मन भित्र बिस्वास पलायो उसैले। लुटेरा रहिछ ऊ आफै थ्यो डांकू, भिरमा डोरायो र पल्टायो उसैले। रोजी र बेटीको साइनो लगायो, जिवन भरी लाई फसायो उसैले। नतमस्तक किनछ यो विर जाती, स्वाभिमान गलाई लजायो उसैले। डुबेकाछन यिनी आफ्नो र्यालमा, मित लगायो खुब फकायो उसैले। फाल्यो हड्डी र सम्झियो कुकुर झैं, […]