बिहिबार, जेष्ठ ३, २०८१

गजल

  • शुक्रबार, असार ३१, २०७९
गजल

नेता पनि कस्ता कस्ता हुदा रैछन
बाहिर मिठा कुरा भित्र छल्दा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
बाहिर एउटा कुरा भित्र अर्कै गार्दा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
पैसा मिले पछि कुरा मिलाउदा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
देशको सिमा बेच्न समेत डिल गर्दा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
नागरिकता बेच्न पैसा लिदा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
देशको माटाे गिट्टी बालुवा बेच्दा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
कात्रो निन्दा पनि नाफा खाँदा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
अपराधी पनि अाफ्नाे भनी जाेगाउदा रैछन

नेता पनि कस्ता कस्ता हुदा र‌ैछन
शिक्षा र स्वास्थ्य मा पनि नाफा खाने रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
न्यायालय पनि किन्दा रैछन

नेता पनि कस्ता कस्ता हुदा रैछन
केस अाए राजनीतिकरण गर्दा रैछन

नेता का ब्यबहारले जनता दिक्क भए
नेपाल मा पनि नेताहरू अब घाँडाे भए ।।

चर्चामा

सम्बन्धित समाचार