मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • राजनीति
  • गाैमुल गाउँपालिकाको मतगणना सूरु

गाैमुल गाउँपालिकाको मतगणना सूरु

  • आइतवार, जेष्ठ १, २०७९
गाैमुल गाउँपालिकाको मतगणना सूरु

बाजुरा — बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । उनका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।

चर्चामा

सम्बन्धित समाचार