बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु

दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु

  • बिहिबार, पुस १, २०७८
दाङमा कुलोमा डुबेर एक जनाको मृत्यु

दाङको घोराहीमा कुलोमा डुबेर एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–११ बासगजरीका ५३ वर्षीय खिम बहादुर योगीको कुलोमा डुबेर मृत्यु भएको हो ।

सोही ठाउँ स्थित खोलाबाट कुलो बनाई खेतमा पानी लगाउन गएको अवस्थामा योगीको डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार