शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

  • बुधबार, कार्तिक १०, २०७८
सिंहदरबारभित्र अकस्मात गोली चल्दा‍‍‍‍…

काठमाडौं — सिंहदरबारभित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।

बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो । उनीसँग सोधपुछ भइरहेको र मिस ह्याण्डलिङ भएर गोली चलेको हुनसक्ने प्रहरी स्रोतजे बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार