शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ढलमा खसेर बालक बेपत्ता

ढलमा खसेर बालक बेपत्ता

  • बुधबार, अशोज ६, २०७८
ढलमा खसेर बालक बेपत्ता

काठमाडौं — काठमाडौंको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

बूढानीलकण्ठ नगरपालिका-१० र काठमाडौं महानगरपालिका-६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए।

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार