बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु

पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु

  • बुधबार, भदौ ३०, २०७८
पाहा मार्न गएका दुई युवाको खोलामा डुबेर मृत्यु

मकवानपुर — भिमफेदी गाउँपालिका-५ सुपिङ् भन्ने स्थानको धुनदुरे खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय नविन दोङ् र २१ वर्षीय राजन दोङ् रहेका छन् ।

उक्त खोलामा पाहा मार्न गएको अवस्थामा ढुङ्गाबाट चिप्लिई लड्दा डुबेर मृत्यु भएको अवस्थामा उनीहरुको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार