मङ्लबार, असार १, २०७८
  • होमपेज
  • समाचार
  • १४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ

१४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ

  • सोमवार, बैशाख २७, २०७८
१४ ग्राम लागुऔषधसहित ११ जना पक्राउ

कर्णाली — जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञाकै बीचमा लागुऔषधका सात घटनामा ब्राउन सुगरसहित ११ जनालाई पक्राउ गरेको छ ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञामा खटिएको सुर्खेत प्रहरीले १३.५ ग्राम लागुऔषधसहित अभियुक्तलाई पक्राउ गरेको हो ।

लागुऔषधमा संलग्न पाँच जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले बताए ।

चर्चामा

सम्बन्धित समाचार