शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकप्टरसहित २ जनाको शव भेटियो

१५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकप्टरसहित २ जनाको शव भेटियो

  • शुक्रबार, बैशाख १७, २०७८
१५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकप्टरसहित २ जनाको शव भेटियो

नेपाली सेनाले १५ वर्ष अगाडी दुर्घटनामा परेको हेलिकप्टर र दुई जनाको शव भेटाएको छ। २००६ मा दुर्घटनामा परेको एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको शैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

धौलागिरी हिमाल सफाईमा निस्केको सेनाको टोलीले हेलिकप्टर र दुई वटा शव भेटाएको बताइएको छ। मृतकहरुको पहिचान नखुलेकोले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेल ले बताए ।

चर्चामा

सम्बन्धित समाचार