बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा कार्यरत एक शिक्षकको कोरोना भाइरसका कारण मृत्यु

डडेल्धुरामा कार्यरत एक शिक्षकको कोरोना भाइरसका कारण मृत्यु

  • बिहिबार, बैशाख १६, २०७८
डडेल्धुरामा कार्यरत एक शिक्षकको कोरोना भाइरसका कारण मृत्यु

कोरोना भाइरसको कारण डडेल्धुरामा कार्यरत एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माध्यमिक विद्यालय पोखरामा कार्यरत ४० वर्षीय शिक्षक धर्मानन्द ओझाको मृत्यु भएको नगरपालिकाले जनाएको छ।

बिहीबार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। उनको घर दार्चुला भएको नगरपालिकाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार