बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

  • बुधबार, बैशाख ८, २०७८
सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना

धनगढी — सुदूरपश्चिम लगायतका विभिन्न ठाउँमा आज मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहिडी जिलाहरुमा हावाहुरी चल्न सक्ने बताइएको छ ।

सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने छ बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । आज बिहान सूर्योदय ५ बजेर ३३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार