आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

  • मङ्लबार, चैत्र २४, २०७७
१५ वर्षीया बालिकामाथि जबरजस्ती करणी

काठमाडौं– १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङमा एक जना पक्राउ परेका छन्।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका–३ मेदिबुङका मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई सोमबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो।

महेन्द्रले ती बालिकालाई सोही नगरपालिका ४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार