शनिबार, असार १३, २०८३
  • होमपेज
  • समाज
  • आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा

आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा

  • शुक्रबार, माघ ३०, २०७७
सेयर गर्नुहोस् :
आज सोनाम ल्होसार, सरकारले दियो सार्वजनिक विदा

आज विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाइँदैछ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा वर्षलाई विभाजन गरिएको हुन्छ । सोनाम ल्होसारका अवसरमा सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार