शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निश्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निश्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

  • आइतवार, माघ ११, २०७७
ओलीलाई साधारण सदस्यता समेत नरहने गरी निश्कासन गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको उक्त पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको उच्च श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार