बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • रवि लामिछानेले न्युज २४ छाडेकाे फेशबुकमार्फत सार्बजनिक

रवि लामिछानेले न्युज २४ छाडेकाे फेशबुकमार्फत सार्बजनिक

  • बिहिबार, माघ ८, २०७७
रवि लामिछानेले न्युज २४ छाडेकाे  फेशबुकमार्फत सार्बजनिक

कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन। ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले बताए। आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन्।

उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए। उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन्। सिधा कुरा जनतासँगको अन्तिम  एपिसोड बिहीबार प्रसारण हुँदैछ।

चर्चामा

सम्बन्धित समाचार