शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • राजनीति
  • पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)

पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)

  • शुक्रबार, पुस १०, २०७७
पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्री शाक्य प्रस्ताव (पत्रसहित)

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

चर्चामा

सम्बन्धित समाचार