बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम पूर्वानुमान, पहाडी भूभागमा आंशिक बदली

आजको मौसम पूर्वानुमान, पहाडी भूभागमा आंशिक बदली

  • बुधबार, कार्तिक १२, २०७७
आजको मौसम पूर्वानुमान, पहाडी भूभागमा आंशिक बदली

हाल पहाडी भूभागमा आंशिक बदली रहेपनि देशका अन्य बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सफा रहने जनाएको छ ।

यस्तै राति प्रदेश १ र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहनेछ । यसैगरी बिहीबार र शुक्रबार पनि मौसम केही स्थानमा बदलीबाहेक सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार