बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • अछामको कमलबजारमा चट्याङ लागेर ४ जना घाइते

अछामको कमलबजारमा चट्याङ लागेर ४ जना घाइते

  • आइतवार, भदौ ७, २०७७
अछामको कमलबजारमा चट्याङ लागेर ४ जना घाइते

छाम – जिल्लाको कमलबजार नगरपालिका वडा नं १ मुलिमा चट्याङ लागेर चार जना घाइते भएका छन। घाइते हुनेमा ३५ र्बषिया पुर्ण बहादुर भण्डारी, ३३ र्बषिय उनकी श्रीमती मोतिकला भण्डारी, सोहि ठाउकी १८ र्बषिया तुल्क्षा बजगाइ र १५ र्बषिया डिग्रा बज्गाइ रहेका छन्।

घाइतेलाई एम्बुलेन्स मार्फत लगेर कमलबजार प्रथमीक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। साथै चट्याङ लागेर पुर्ण बहादुर भण्डारीका दुइ भैसी र जक्तीराम बज्गाइका दुइवटा बाख्रा पनि मरेका छन।

चट्याङले पुण बहादुर भण्डारीको घरमा समेत सामान्य क्षेती भएको इलाका प्रहरी कार्ययालय कमलबजारका इन्चार्ज प्रहरी निरीक्षिक लोकेन्द्रसिहं गुरुले जानकारी दिए।

घटनाको बारेमा बुझ्न कमलबजार नगरपालिका नगर प्रमुख ओमप्रकाश बिष्ट सोहि वडाका वडा अध्यक्ष तेज बहादुर बिष्ट, प्रससकिय अधिकृत खड्क बिष्ट लगाएतको टोलि घटना स्थल पुगेर क्षतिको बारेमा जानकारी लिएको छ । अबिर बर्षा संगै आएको चट्याङले र्गदा धारीगाड लघुजलबिधुत समेत अबरुद्द भएको खबर छ।

चर्चामा

सम्बन्धित समाचार