सोमवार, साउन ११, २०७८
  • होमपेज
  • विचित्र संसार
  • कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको बाच्छी

कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको बाच्छी

  • बिहिबार, साउन २२, २०७७
कञ्चनपुरमा जन्मियो ४ आँखा २ टाउको भएको बाच्छी

कञ्चनपुरमा ४ आँखा २ टाउको भएको अदभुत बाच्छी जन्मिएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ स्थित गणेश प्रसाद सुवेदीको गाईले मंगलबार अनौठो बाच्छीलाई जन्म दिएकी छन्। गाईको बाच्छी जन्मिएपछि  त्यहाँ हेर्ने मानीसहरुको भिड लागेको थियो ।

चर्चामा

सम्बन्धित समाचार