शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रहरी नियन्त्रणमा

बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रहरी नियन्त्रणमा

  • बुधबार, असार ३१, २०७७
बलात्कार आरोपमा सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रहरी नियन्त्रणमा

सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् ।युवतीको मौखिक उजुरीका आधारमा सशस्त्र प्रहरी बल तालिम केन्द्र पोखरामा कार्यरत एसएसपी अधिकारीलाई प्रहरी नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार