शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २३ सय पुग्याे

नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २३ सय पुग्याे

  • बुधबार, जेष्ठ २१, २०७७
नेपालमा थप २०१ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या २३ सय पुग्याे

नेपालमा थप दुई सय एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या दुई हजार तीन सय पुगेको छ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, विभिन्न प्रादेशिक प्रयोगशाला र अस्पतालका प्रयोगशालामा गरिएको परीक्षणमा आज मात्रै दुई सय एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार