शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • एकाबिहानै भूकम्पको धक्का

एकाबिहानै भूकम्पको धक्का

  • बिहिबार, जेष्ठ ८, २०७७
एकाबिहानै भूकम्पको धक्का

भक्तपुरमा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भक्तपुर अनन्तलिङ्गेश्वरको केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको हो। भक्तपुरसँगै काठमाडौंलगायत आसपासका जिल्लाका स्थानीयले धक्का महसुस भएको जनाएका छन्।

चर्चामा

सम्बन्धित समाचार