शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बाजुरा र हुम्लाकाे बिचमा ४ दशमलब ३ रेक्टर स्केलकाे भुकम्प

बाजुरा र हुम्लाकाे बिचमा ४ दशमलब ३ रेक्टर स्केलकाे भुकम्प

  • बुधबार, फाल्गुन ७, २०७६
बाजुरा र हुम्लाकाे बिचमा ४ दशमलब ३ रेक्टर स्केलकाे भुकम्प

बाजुरा र हुम्ला जिल्लामा भुकम्पको पराकम्प गएको छ । राति ९ बजेर १३ मिनेटमा भुकम्पको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बाजुरा र हुम्लाको बिचमा ४ दशमलब ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका कर्मचारी नविन बिकले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार