शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • ठुलो संख्यामा स्वास्थ्यकर्मीको माग

ठुलो संख्यामा स्वास्थ्यकर्मीको माग

नर्स,अनमी र हेल्थ असिस्टेन्टका लागि रोजगारीको अवसर

  • शुक्रबार, फाल्गुन २, २०७६
ठुलो संख्यामा स्वास्थ्यकर्मीको माग

जनकपुरधाम उपमहानगर पालिकाले ११ जना नर्स र ११ जना हेल्थ असिस्टेन्ट लगायतका पदहरुमा करारमा पदपूर्ति गर्न लागेको छ। योग्यता पुगेका नेपाली नागरिकहरु बाट फागुन १३ गतेसम्ममा उपमहानगर पालिकाको कार्यलयमा दरखास्त दिन सक्नेछन् । उपमहानगर पालिकाले कार्यलय सहयोगीमा समेत करारमा भर्ना गर्नका लागी दरखास्त आव्हान गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार