शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • कमला ओली राष्ट्रिय सूचना आयोगको आयुक्तमा नियुत्त

कमला ओली राष्ट्रिय सूचना आयोगको आयुक्तमा नियुत्त

  • शुक्रबार, पुस २५, २०७६
कमला ओली राष्ट्रिय सूचना आयोगको आयुक्तमा नियुत्त

बाजुराको बुढिगंगा ९ बस्ने कमला ओली राष्ट्रिय सूचना आयोगको आयुक्तमा नियुक्त भएकि छन् । बिहिवार उनले पद तथा गोपनीयताको सपथ लिएकि छन् ।
ओली दुई दशक देखी नेपाली पत्रकारीतमा सक्रिय पत्रकारीतमा छन् । उनि बालतृष्णा मासिकको १८ बर्ष सम्म सम्पादक तथा प्रकाशका रुपमा काम गरिसकेकी छन् । साथै उनले कानुन ब्यवसायिका रुपमा काम गर्दै आएकि थिईन् । बिभिन्न संघ संगठन गैर सरकारी संस्थामा कानुनी सल्लाहाकारका रुपमा काम गरिसकेकि छन् । ओली अन्तराष्ट्रिय नेपाली साहीत्य समाजको उपाअध्यक्ष समेत हुन् ।
बिहिवार ओली सँगै प्रमुख आयुक्त महेन्द्रमान गुरुङ र आयुक्त रत्न प्रसाद मैनालीले समेत पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त आयुक्तलाइ पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए ।

चर्चामा

सम्बन्धित समाचार