शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • १०१ वर्षमा बच्चा जन्माउने महिला

१०१ वर्षमा बच्चा जन्माउने महिला

  • आइतवार, पुस ६, २०७६
१०१ वर्षमा बच्चा जन्माउने महिला

४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको छ । तर, कतिपय यस्ता घटना छन् जसले विज्ञानलाई समेत चुनौती दिएको छ । इटालीमा १०१ वर्षकी महिलाले एक बच्चालाई जन्म दिएकी छिन् । बच्चा उनको कोखबाट जन्मिएको १७ औं हो । मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् । शल्यक्रिया टर्कीमा गरिएको छ । युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा टर्कीमा गरिएको हो ।

१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार