यमपञ्चकको पाँचौं दिन : आज भाइटीका, टीकाको साइत ११ बजेर ३७ मिनेटमा
काठमाडौं : हिन्दू नेपालीहरुको दोस्रो महान चाड तिहारको आज मूख्य दिन अर्थात् यमपञ्चकको पाँचौं दिन भाइटीका । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत विहान ११ बजेर ३७ मिनेटमा भएको जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, […]