पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार (आज) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।विभागले आज राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही […]