लकडाउनकाे समयमा मोबाइलमै झुन्डिने प्रवृत्ति ह्वात्तै बढ्याे
अर्थ जङ्ग शाही/ बझाङ्ग — दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हन्छ। मोबाइल फोनको अत्याधिक प्रयोगले थुप्रै समस्या आउने गरेका छन । पछिल्लो समय मोबाईल प्रयोग गर्नेको संख्यामा बृद्धि भएसंगै यसको दूरुपयोगले गर्दा समस्या निम्तीने गरेका छन । मोबाइलको लत बस्यो भने पढाइमात्र होइन, व्यवहार र सोचाइमा असर पर्छ,’ उनी भन्छन्, ‘बालबालिका र किशोरकिशोरीले […]