शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • पत्रकार प्रेम बिक र मदन बिकलाई मातृशोक

पत्रकार प्रेम बिक र मदन बिकलाई मातृशोक

  • मङ्लबार, बैशाख १४, २०७८
पत्रकार प्रेम बिक र मदन बिकलाई मातृशोक

बाजुरा — नेपाल पत्रकार महासघं बाजुराका निबर्तमान सचिव प्रेम बिक र प्रेश चौतारी बाजुराका उपाअध्यक्ष मदन बिकलाई मातृशोक परेको छ । उनकी आमाको नेपालगंज स्थित नेपालगंज स्थित मेडीकल कलेजबाट रिफर पश्चात घर ल्याउदै गर्दा बिचबाटोमा मृत्यु भएको पत्रकार मदन बिकले बताएका छन ।
बिगत ४ बर्षदेखी धाइराइडको बिरामी रहेकी पत्रकार बिककी आमा रङगी बिकको ५३ बर्षको उमेरमा निधन भएको पारीवारीक श्राेतले जनाएकाे छ । केही दिन अगाडी बढि बिरामी भएकी बिकको उपचार सम्भव नभएपछि घर ल्याउने क्रममा बिच बाटोमा मृत्यु भएको पारीवारीक श्रोतले जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार