शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

  • आइतवार, चैत्र २२, २०७७
भोलि सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी– सुदुरपश्चिम प्रदेश सरकारले चैत २३ गते सार्वजनिक बिदा दिएको छ।

प्रदेश राजपत्रमा उल्लेख विदा सूची अनुसार प्रदेश सरकारले रानाथारु समुदायको खखडेहरा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो।

प्रदेश सरकारको मन्त्रिपरिषदको २०७७ जेठ २३ को निर्णय अनसार सार्वजनिक बिदा दिइएको हो।

रानाथारू जातिले होरी पर्वको अन्तिम दिनको रूपमा मनाइने खखडेहरा पर्वको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताए।

चर्चामा

सम्बन्धित समाचार