हतियार देखाएर लुटपाट गर्ने ४ जना कारागार चलान
कञ्चनपुरमा हतियार देखाएर लुटपाट गर्ने ४ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। गत कार्तिक १९ गते जिल्लाको बेदकोट नगरपालिकामा पेस्तोल देखाएर लुटपाट गर्ने बेदकोट नगरपालिका– १ का २८ वर्षीय केदार बिष्ट, कृष्णपुर नगरपालिका–५ का २४ वर्षीय दिपक भट्ट, सोही ठाउँका २२ वर्षीय पारसमणी जोशी र शुक्लाफाँटा नगरपालिका–५ खजुवाका २६ वर्षीय रबिन्द्र साँउद कारागार चलान […]