बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • अछाममा अरिङगाले टोकेका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु

अछाममा अरिङगाले टोकेका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु

  • बुधबार, मंसिर १७, २०७७
अछाममा अरिङगाले टोकेका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु

अछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नं ५ कालीकाका ४८ बर्षिय गोकर्ण रावलको उपचारको क्रममा बुधबार काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

रावललाई यही मंसिर २ गते घर नजिकै अरिङगाले टोकेके थियो । अरिङगाले टोकेपछि बयालपाटा अस्पताल पुर्याईएको बयालपाटा अस्पतालले सेति प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको थियो ।

सेति प्रादेशिक अस्पताल धनगढीमा समेत उपचार सम्भव नभएपछि सुदरपश्चीम सरकार पहलमा काठमाण्डौ स्थित ग्राण्डी अस्पतालमा पुर्याईएका थियो ।

चर्चामा

सम्बन्धित समाचार