बुढिनन्दा नगरपालिकाका कर्मचारी रेग्मीद्धारा अक्सिजन ब्यबस्थापनका लागि सहयोग
बाजुरा — बुढिनन्दा नगरपालिका वडा न २ निबासी तथा सोही नगरपालिकाका कर्मचारी गोकण रेग्मीले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ३ हजार रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला गोकण रेग्मीले बाजुराका नागरिकहरुका […]