सुदूरपश्चिम सरकारको एक वर्ष : कानुन निर्माण र अनुगमनमै बित्यो
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एक वर्षमा कानुन निर्माण र योजना अनुगमनमै बिताएको छ । एक वर्षेका उपलब्धी सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनामा प्रदेश सरकारले कानुन निर्माण, पूर्वाधार विकास सम्भाव्यता अध्ययन, योजना निर्माण, छलफल र अन्तरप्रदेश समन्वय बैठकमै सकिएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए । मुख्यमन्त्री भट्टले प्रतिकुल परिस्थितिमा पनि सरकारले सन्तोषजनक काम गरेको दाबी गरे […]