९ लाख रूपैयाँ खर्च गरि आफ्नै फोटो भएको झोला विद्यार्थीलाई बोकाउने मेयरको चर्चा नेपाल भरी !
रौतहट १६ साउन । देशमा राजतन्त्र हुँदा सरकारी विद्यालयमा पढाइने किताबमा राजा-रानीको फोटो हुन्थ्यो। २०६५, जेठ १५ मा राजतन्त्र ढल्यो, देशमा गणतन्त्र आयो। राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति आए। परिवर्तन यतिमै रोकिएन। देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । संघ, प्रदेश तथा स्थानीय गरी देशमा तीन तहका सरकार छन्। डेढ वर्षअघि भएको निर्वाचनपछि ७ सय ५३ वटा स्थानीय […]