कल्याण फाउण्डेसनद्धारा बिपन्न तथा असाहय बालबालिकालाई छात्रबृत्ति
जँग रावल–बिपन्न तथा असाहय १० बालबालिकालाई छात्रबृत्ति प्रदान गरिएको छ । असाहय, अभिभाबक बिहिन, आर्थिक अबस्था कमजोर रहेका वालवालिकालाई उच्च शिक्षा सम्मका लागि पठनपाठन गराउने गरि छात्रबृत्ति शुरु गरिएको हो । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको आयोजना तथा समन्वयमा बाजुराका १० जना बिपन्न तथा असाहय बालबालिकाहरुलाई छात्रबृत्ति सहयोग शुरु गरेको फाउण्डेसन […]