कैलालीमा मृत्यु भइसकेका गाउँपालिका अध्यक्षसहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा लगाएको छ। गाउँपालिका अध्यक्ष स्वर्गीय नवलसिंह रावल, उपाध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत तथा निर्माण व्यवसायीसमेत १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा लगाइएको हो। अख्तियारका अनुसार मोहन्याल गाउँपालिका भएर बग्ने खोलाको नदीजन्य पदार्थको बिक्रीकर संकलन सम्बन्धी सूचनाको आधारमा बोलपत्र बिक्री भएको थियो। तर मोहन्याल […]