अनेरास्ववियुका अध्यक्ष कडरियाले दिए राजीनामा
नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले पदबाट राजीनामा दिएका छन् । उनले मङ्गलवार फेसबुकमा लेख्दै राजीनामा दिएको घोषणा गरेका हुन् । ‘हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी सङ्गठनहरूले आज स्कुले पोसाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन’, फेसबुकमा लेखेका छन्, ‘तसर्थ, समग्र हाम्रो […]