मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • त्रिभुवन विमानस्थल बन्द

त्रिभुवन विमानस्थल बन्द

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
त्रिभुवन विमानस्थल बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो । विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार