मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो

प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा मंगलबार दिउँसो आगो लगाइदिएका हुन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतका नेताहरूको घरमा समेत आगो लगाएका थिए ।

चर्चामा

सम्बन्धित समाचार