मङ्लबार, असार २, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत

ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत

  • मङ्लबार, भदौ २४, २०८२
सेयर गर्नुहोस् :
ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सिके राउत

सिके राउत नेतृत्वको जनमत पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल सुरु गरेको छ। हाल आन्तरिक छलफलमा रहेको र आन्तरिक छलफलबाटै मधेश प्रदेश सरकारको नेतृत्वबाट राजीनामा दिन मधेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई राजीनामा दिन भनिएको जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले जानकारी दिए।

‘केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिने हो। यसबारे छलफल चल्दैछ’ उपाध्यक्ष खानले   भने।

चर्चामा

सम्बन्धित समाचार